नेपाल राष्ट्र बैंकमा १८ औं गभर्नर नियुक्त




◾ को : प्रा.डा. विश्वनाथ पौडेल
◾कहिले: वि.सं. २०८२ जेठ ६
◾ कति औं  : १८ औं
◾ गभर्नर को पदावधि : ५ वर्ष
◾ पहिलो गभर्नर : हिमालय शमशेर जबरा (वि.सं. २०१३ वैशाख १४ देखि २०१७ माघ २५ सम्म)
◾ पहिलो गभर्नरको निधनः वि.सं. २०७९ माघ २२
◾१७ औं गभर्नर : महाप्रसाद अधिकारी (नियुक्तिः वि.सं. २०७६ चैत्र २४ )
◾ गभर्नरको नियुक्ति गर्ने : नेपाल सरकार
◾ डेपुटी गभर्नरको संख्या (बढीमा) : २ जना
◾ गभर्नरले प्रधानन्यायाधीस समक्ष सपथ ग्रहण
लिनुपर्ने व्यवस्था रहेको छ।

Previous Post Next Post